Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रशान्त महासागरमा देखियो ‘भुत माछा’ – हेर्नुस् भिडियो

Ghost-fish1

एजेन्सी । प्रशान्त महासागरमा ‘घोष्ट फिस’ अर्थात ‘भूत माछा’ फेला परेको छ । अनुसन्धानमा खटिएका ओकिएनस एक्सप्लोररले प्रशान्त महासागरको उत्तरी मारियाना द्वीपको यात्राको क्रममा ‘भूत माछा’लाई आफ्नो क्यामरामा कैद गरेका हुन् ।

विशेषगरी हलिउड फिल्ममा देख्न पाइने यो माछा अहिले भने प्रत्यक्ष रुपमै पहिलोपटक समुद्रमै जीवित देखिएको हो । अनुसन्धानकर्ताले १० सेन्टिमिटर लामो यो माछालाई आफ्नो क्यामरामा कैद गरेका छन् । यो प्रशान्त महासागरको २ मिटर गहिराइमा भेटिएको हो ।
यो माछा जीवित रुपमा पानीमा तैरिरहेको देख्दा वैज्ञानिक पनि आश्चर्यमा परेका छन् ।

हेर्नुस् भिडियो: 

प्रकाशित मिति: Jul 15, 2016

प्रतिक्रिया दिनुहोस्