Logo
७ बैशाख २०८१, शुक्रबार
(July 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी दिएको समाचारलाई भारतीय दूतावासद्धारा खण्डन !

Indian Emm

काठमाडौं ।  सरकार परिवर्तन हुने खुसीयालीमा मधेसी दलका नेताहरुलाई बोलाएर गत मंगलवार साँझ तारे होटेलमा भारतीय राजदूत रन्जित रेले पार्टी दिएको समाचारलाई भारतीय दूतावासले विज्ञप्ति मार्फत खण्डन गरेको छ ।

चक्रपथ डटकम र नेपालीपत्र डटकमको नाम उल्लेख गरेर दूतावासले शुक्रवार जारी गरेको विज्ञप्तिमा ‘डिनर पार्टी’ आयोजना नगरिएको जनाइएको छ ।

खुला मञ्चमा अनसनरत संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई आएको टेलिफोनका आधारमा त्यहीं रहेका यादवलाई पच्याउँदै जाँदा सञ्चार माध्यममा सो खवर आएको थियो ।

प्रकाशित मिति: Jul 15, 2016

प्रतिक्रिया दिनुहोस्