Logo
१३ बैशाख २०८१, बिहीबार
(July 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलार्इ पौडेलले दिए जवाफ: “पार्टी निर्णयविपरीत प्रधानमन्त्रिको लोभमा जान्नँ”

Ramchandra

काठमाडौं, न्यूज अप्रेशन ।  प्रधानमन्त्री केपि शर्मा ओलीले काग्रेसबरिष्ट्र नेता रामचन्द्र पौडेललाई उस्काएको आरोप लागिरहेका बेला नेपाली नेता पौडेलले प्रधानमन्त्रीको लोभमा पार्टी निर्णयबाट यताउता नगर्ने स्पष्ट पार्दे प्रम ओलीलाई जवाफ फर्काएका छन ।

एमाले अध्यक्ष एबं प्रधानमन्त्री ओलीले सत्ता साझेदारीका लागि गरेको आग्रहलाई अस्वीकार गर्दै पौडेलले नेकपा माओवादी केन्द्रसँग भएको सहमति कार्यान्वयनमा लैजाने स्पष्ट परेका हुन् ।

‘म पार्टी निर्णय विपरित जाने मान्छै होइन,’ पौडेलले एमाले अध्यक्ष ओलीलाई दिएको जवाफ उद्धृत गर्दै सहयोगी चिरञ्जीवी अधिकारीले भने ‘ ‘तपाईले देखाउनु भएको सद्भावका लागि धन्यवाद तर, म समेत सहभागी भएर गरेको पार्टी निर्णय विपरित जान्न ।’

संचारमाध्यमा यसबारे ब्यपक चर्चा हुन थालिएपछि उनका सहयोगी अधिकारीले संचारमाध्यमहरुलाई स्पस्ट पारेका हुन ।

प्रकाशित मिति: Jul 14, 2016

प्रतिक्रिया दिनुहोस्