Logo
१२ श्रावण २०८१, शनिबार
(July 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता 

unnamed1

न्यूज अप्रेशन , चितवन ।  एभरेष्ट क्लब भरतपुरको आयोजनामा चितवनको सर्वाधीक पुरस्कार राशीको फुटबल प्रतियोगिता ‘नारायणी मोटर्स तेस्रो चितवन च्याम्पिनसीप कप –२०७३’ हुने भएको छ ।

प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाख २१ हजार १ सय २१ रुपैयाँ र ट्रफी, मेडल, प्रमाणपत्र पाउनेछन् । साउन १ गतेदेखि १८ गतेसम्म हुने खेलमा कुल २४ टिमको सहभागिता रहने क्लवका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।

त्यस्तै दोस्रो हुनेले नगद ५५ हजार ५ सय ५५ र प्रमाणपत्र प्राप्त गर्ने छन् । सबै खेल जुनियर प्रहरी शिक्षालय भरतपुरमा हुने भएका छन् ।
गैंडाकोट र गोरखाको हरमटारी बाहेक बाँकी सबै टिम चितवनकै रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: Jul 13, 2016

प्रतिक्रिया दिनुहोस्