Logo
७ बैशाख २०८१, शुक्रबार
(July 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमान खानको ‘सुल्तान’ले पाकिस्तानी वक्सअफिसमा समेत रेकर्ड कायम

1115

एजेन्सी, पाकिस्तान । सलमान खानको ‘सुल्तान’ले पाकिस्तानी वक्सअफिसमा समेत रेकर्ड कायम गरेको छ। हाल सम्मकै सर्वाधिक सुरूवाती व्यापार गरेर ‘सुल्तान’ले उक्त रेकर्ड कायम गरेको हो ।

‘सुल्तान’ले पहिलो ३ दिनमा करिब ११ करोड कमाइ गरेको थियो भने पाँचौ दिन आइपुग्दा उसको ‘सुल्तान’को कमाइ १५ करोड पुगेको छ।
पाकिस्तानका वितरकहरूका अनुसार ‘सुल्तान’को यो कमाइ उनीहरूले अनुमान गरेको भन्दा सर्वाधिक हो ।

वितरकका अनुसार फिल्मले गत साल इदमा रिलिज भएको ‘ये जवानी फिर ना आनी’को रेकर्डलाई समेत धेरै पछाडी पारेको जनाएका छन्।

प्रकाशित मिति: Jul 11, 2016

प्रतिक्रिया दिनुहोस्