Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमतीलाई नै अपहरण गरी अल्कोहल ट्रिटमेन्ट सेन्टर राख्ने पक्राउ

Lalitpur Police News

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले श्रीमतीको अपहरण गर्ने एक जनासहित अन्य दुई सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत वर्षको मंसिर १४ गते  उनले श्रीमतीलाई नै अपहरण गरी फेथ ड्रग एण्ड अल्कोहल ट्रिटमेन्ट सेन्टरमा बन्धक बनाएका थिए ।

काठमाडौको सामाखुसी बस्दै आएका ५६ वर्षीय नरेन्द्रराज शर्मा पौडेलसहित अन्य समातिएका हुन् ।

बन्धक बनाउन सघाएका सो केन्द्रका सञ्चालक ललितपुर- १४ तिखिदेवल बस्ने ३३ वर्षीय सुभास खड्का र केन्द्रकै कर्मचारी ललितपुर बागडोलका ३१ वर्षीय सुधिरचन्द्र अधिकारीलाई समेत प्रहरिले पक्राउ गरेको हो ।

प्रकाशित मिति: Jul 9, 2016

प्रतिक्रिया दिनुहोस्