Logo
७ बैशाख २०८१, शुक्रबार
(July 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसविआई बैंकको अध्यक्षमा प्रशासक आचार्य

News SBI

काठमाडौं । नेपाल एसविआई बैंकको सञ्चालक समितिको अध्यक्षमा कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण प्रसाद आचार्य चयन भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समितिको ३ सय ९४ औं बोर्ड बैठकले आचार्यलाई अध्यक्ष पदमा चयन गरेको हो ।

यस अघि बैंकको अध्यक्ष रहेकी हसनादेवी शर्मा कोषबाट सेवा निबृत्त भएपछि प्रशासक आचार्य नै बैंक सञ्चालक समितिका अध्यक्ष भएका हुन् ।

प्रकाशित मिति: Jul 7, 2016

प्रतिक्रिया दिनुहोस्