Logo
११ बैशाख २०८१, मंगलबार
(July 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमानको फिल्म ‘‘सुल्तान’’ को धमाकेदार शुरूआत, सबै रेकर्ड तोडियो

175

मुम्बाई । बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘‘सुल्तान’’ रिलिज हुनबितिकै धमाकेदार सुरुवात गरेको छ । रिलिज भएको पहिलो दिनमै पुरानो सबै रेकर्ड तोडिएको भारतिय न्यूज च्यानल एबिपि न्यूजले जनाएको छ ।

194

एबिपि न्यूजका अनुसार ट्रेड एनालिस्टले एक हप्तामै ५०० करोडको ब्यपार गर्न सफल हुने छन । मुस्लिमहरुको महान चाड ईद के मौका पारेर  रिलिज गरेको सलमानले फिल्म “सुल्तान” मा भारत हरियाणाको एउटा पहलवानको भूमिका निर्भाह गरेका छन ।

1410

भारतिय डिस्ट्रीब्यूटर अक्षय राठीले ‘‘फिल्म भारत सहित सिगो बिश्वभरी नै धमाकेदार सुरुवात गरेको बताएका छन । उनका अनुसार दर्शकले फिल्मको कहानी, सहित गितहरुलाई समेत दशृकले मन पराएका छन ।

1115

डिस्ट्रीब्यूटरहरुले सलमान खानले पहलमानी एकटिङ्ग गरेको फिल्मको आनलाइन लीक भएको स्वीकार गरेपनि त्यसले कुनै असर नपारेको दावी गरेका छन ।

1214

प्रकाशित मिति: Jul 6, 2016

प्रतिक्रिया दिनुहोस्