Logo
७ बैशाख २०८१, शुक्रबार
(July 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदी सरकारमा हेरफेर: स्मृतिको स्थानमा नयाँ शिक्षमन्त्री, १९ जना नयाँ अनुहार

smriti_1467776712

नयाँ दिल्ली । भारतमा मन्त्रीहरुको जिम्मेवार हेरफेर गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो मगलवार नयाँ मन्त्रिहरुलाई मनोनित गर्दे सपथ ग्रहण गराएका थिए ।

मग्लवार राती प्रधानमन्त्रीले मन्त्रिहरुको जिम्मेवारी हेरफेर गरेका हुन । एबिपि न्यूजका अनुसार शिक्षा मन्त्री स्‍मृति ईरानीलाई एचआरडी मिनिस्‍ट्रीबाट हटाएर टेक्सटाइल मिनिस्टरको जिम्मेवारी दिएको छ ।

उनको स्थानमा प्रकाश जावड़ेकरलाई नयाँ एचआरडी मिनिस्टर बनाइएको हो । उनी पहिला परायावरण राज्य मंत्री थिए उनलाई प्रमोट गरिएको छ ।  त्यस्तै, चौधरी बीरेंद्र सिंह, रविशंकर प्रसाद, सदानंद गौड़ा, लगायतका मंत्रिहरुको जिम्मेवारी पनि फेरिएको छ ।

मोदी मंत्रिमंडलमा केहि नयाँ मनत्रीहरुलाई पनि सामेल गरिएको छ :
१ अर्जुन राम मेघवाल, फाइनेंस, कार्पोरेट अफेयर्स
२ सीआर चौधरी, कन्ज्यूमर अफेयर्स, फूड एंड पब्लिक डिस्ट्रीब्यूशन
३ पीपी चौधरी, लॉ एंड जस्टिस, इलेक्ट्रॉनिक एंड इन्फॉर्मेशन टेक्नोलॉजी
४ विजय गोयल, स्पोर्ट्स, वाटर रिसोर्सेस, रिवर डेवलपमेंट एंड गंगा पुनरुद्धार
५ अनुप्रिया पटेल, हेल्थ एंड फैमली वेलफेयर
७ कृष्णा राज, वुमन एंड चाइल्ड डेवलपमेंट
७ महेंद्रनाथ पांडे, एचआरडी
८ अजय टमटा, स्टेक्सटाइल

९ अनिल माधव दवे, एन्वायरन्मेंट
१० फग्गन सिंह कुलस्ते, हेल्थ एंड फैमली वेलफेयर
११ एमजे अकबर, एक्सटर्नल अफेयर्स
१२ सुभाष भामरे, डिफेंस
१३ रामदास अठावले, सोशल जस्टिस
१४ जसवंतसिंह भाभोर, ट्राइबल अफेयर
१५ मनसुख मनदाविया, ट्रान्सपोर्ट एंड हाइवेज
१६ पुरुषोत्तम रूपाला, एग्रीकल्चर–पंचायती राज
१७ राजेन गोहेन, रेलवे
१८ राजेश जिगजिगानीस्ड्रिंकिंग, वाटर एंड सेनिटेशन
१९ एसएस अहलूवालिया, एग्रीकल्चर

अवकास :
१ एमके कुंदरिया, कृषि राज्यमंत्री थिए
२ निहालचंद , रसायन मंत्री थिए
३ सांवरलाल जाट , जल संसाधन राज्यमंत्री थिए
४ मनसुख वसावा , आदिवासी मामलों के राज्यमंत्री थिए
५ रामशंकर कठेरिया , मानव संसाधन राज्यमंत्री थिए

प्रकाशित मिति: Jul 6, 2016

प्रतिक्रिया दिनुहोस्