Logo
११ बैशाख २०८१, मंगलबार
(July 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुसलमानहरुका लागि बिहीबार इदको सार्वजनिक विदा

Masjid Newsकाठमाडौं । मुस्लीम समुदायको ठूलो चाड इद उल फित्रको सार्वजनिक विदा सरकारले बिहीबार दिने भएको छ ।

यसअघि गृहले नै बिदाको दिन तय नभएको भन्दै बिज्ञप्ती जारेको थियो ।

गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले इदको विदा भोलि बिहीबार दिने निर्णय भएको जानकारी दिए ।

यसअघि बुधबार इदको सार्बजनिक विदा हुने हल्ला चलेपछि गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर खण्डन गरेको थियो ।

प्रकाशित मिति: Jul 6, 2016

प्रतिक्रिया दिनुहोस्