Logo
१५ बैशाख २०८१, शनिबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भवती भएपछि करिनाको सेक्सी पाराले फोटोसुट

Kareena-kapoor-2
एजेन्सी । बलिउड अभिनेत्री र सेफ अलि खानकी श्रीमती करिना कपुर यस वर्षको अन्त्य अर्थात डिसेम्बरमा आमा बन्दैछिन् ।

Kareena-kapoor-5

आमा बन्नु अघि नै करिनाले भर्खरै एक फोटोसुट गराएकी छिन् जसमा उनी निकै खुसी देखिएकी छिन् ।

Kareena-kapoor-1

बलिउड अनलाइन फिल्मी मङ्गकी डटकमका अनुसार करिनाले स्मरण नमाक क्यालेण्डरका लागि फोटो सुट गरेकी हुन ।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्