Logo
७ बैशाख २०८१, शुक्रबार
(July 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टेलिकम कार्यलयमा कर्मचारी युनियनको धर्ना

NVM Telcome News Photo

काठमाडौं  । नेपाल टेलिकम कर्मचारी युनियनले आइतबारबाट टेलिकमको केन्द्रीय कार्यालय काठमाडौंमा धर्ना सुरु गरेको छ ।

विभिन्न माग राखी कर्मचारीहरुले आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म धर्ना दिएको युनियनका अध्यक्ष राजकुमार मेहताले बताए ।

कम्पनी ऐनको विरुद्धमा भएको निर्णय खारेज गर्नु पर्ने, ट्रेड युनियनले गरेका सम्झौता कार्यन्वयन हुनु पर्ने जस्ता माग राखी युनियन धर्नामा बसेको मेहताले बताए ।  आन्दोलनको कार्यक्रम अन्तरगत धर्ना २४ गतेसम्म चल्ने छ । त्यसपछि विरोधको स्वरुप परिर्वतन हुने जनाइएको छ ।

प्रकाशित मिति: Jul 3, 2016

प्रतिक्रिया दिनुहोस्