Logo
१४ असार २०७९, मंगलबार
(July 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्विमिङ पुलमा नुहाउँदा किशोरीहरु गर्भवती ! पत्याउनु हुन्छ ?

swimingसबैले बुझेको कुरा के हो भने प्राकृतिक रुपले महिला गर्भवती हुनका लागि उनको पुरुषसँग शारीरिक सम्बन्ध भएकै हुनुपर्छ तर अमेरिकाको फ्लोरिडामा एउटा यस्तो घटना भएको छ, जसले उल्लेखित मान्यतालाई चुनौति दिएको छ ।

त्यहाँ एक पौडी पोखरीमा नुहाएसँगै १६ जना किशोरीहरु गर्भवती भएका छन् । यी किशोरीहरु १३ देखि १७ वर्षसम्मका थिए ।

उनीहरु कुनै पुरुषसँग शारीरिक म्बन्ध राखेर गर्भवती भएका होइनन् र अहिलेसम्म उनीहरुले कुनैपनि पुरुषसँग यौनसम्पर्क गरेका पनि छैनन् ।

यस्ता १६ जना भर्जिन किशोरीहरु सहवास विनै एकसाथ गर्भवती बनेसँगै त्यहाँ हंगामा नै मच्चियो । मिडिया रिपोर्ट अनुसार यी सबै किशोरीहरु आफ्नो साथीको पूल पार्टीमा सहभागी भएका थिए ।

जहाँ उनीहरु जमेर पार्टी गरे र नाचगान पश्चात स्विमिंग पूलमा नुहाउन गए । मज्जाले नुहाए पनि तर त्यसको केही समयपछि उक्त पोखरीमा नुहाएका सबै १६ जना किशोरीहरु गर्भवती भएको पत्ता लाग्यो ।

यसरी पौडी पोखरीमा एकै दिन नुहाउन गएका युवतीहरु एकसाथ गर्भवती बनेको घटनाको छानविन गर्ने क्रममा उक्त पोखरीको पानीमा सुक्ष्म जाँच गरियो । त्यस क्रममा किशोरीहरुले नुहाउने बेलामा पानीमा पुरुषका जिवित शुक्रकिटहरु रहेको तथ्य पत्ता लाग्यो ।

तिनै शुक्रकिटहरु युवतीको यौनांगबाट भित्र प्रवेश गरी उनीहरुलाई गर्भवती बनाएको निष्कर्ष निकालियो । यसरी स्विमिंग पूलको पानीले महिला गर्भवती बनेको घटना यो पहिलो भने होइन ।

यसअघि सन् २००९ मा पोल्याण्डमा एक होटलको स्विमिंग पूलमा पौडी खेल्ने तथा नुहाउने गरेकी एक किशोरीको पनि गर्भ रहेको घटना सार्वजनिक भएको थियो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Jul 3, 2016

प्रतिक्रिया दिनुहोस्