Logo
१३ बैशाख २०८१, बिहीबार
(June 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रंगशालाको मञ्चबाट बाबुराम भट्टराईले भने वैकल्पिक राजनीतिक शक्ति भयौं

काठमाण्डौ । दशरथ रङ्गशालामा अहिले नयाँ शक्ति नेपालको पार्टी घोषणा सभा भएको छ ।  डा.बाबुराम भट्टराईले दशरथ रंगशालाको मञ्चबाट वैकल्पिक राजनीतिक शक्ति घोषणा भएको बताए ।

त्यस लगत्तै ‘जाग लम्क चम्क हे नौ जवान हो,’ भन्ने गीतको धून बजाइएको छ ।  कार्यक्रममा सहभागीहरुले सामूहिकरुपमा सपथ खाएका छन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेता सबै सांसदलाई निम्ता गरिएको छ ।

प्रकाशित मिति: Jun 12, 2016

प्रतिक्रिया दिनुहोस्