Logo
१३ बैशाख २०८१, बिहीबार
(June 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवतीको तिघ्रा भाईरल बने पछि

यतिखेर सामाजिक सञ्जालमा महिलाको एउटा भिन्न पोजको तस्विर भाईरल बनेको छ ।

 तस्विरमा महिलाको शरिरको तलको भाग अर्थात तिघ्रा मुनिको भाग मात्र पोष्ट गरिएको छ ।

जुन तस्विरमा दुईटा खु्ट्टा भिन्न तरिकाले बेरिएका छन् । अज्ञात महिलाले पोष्ट गरेको यो तस्विर अहिलेसम्म ८ लाख भन्दा माथिले हेरिसकेका छन ।

यसका साथै उनको यो पोष्टको नक्कल गर्दै इन्टरनेटमा अन्य महिलाले समेत यस्तै पोजमा तस्विर पोष्ट गर्दै सार्वजनिक गर्दै आएका छन् । एजेन्सी

प्रकाशित मिति: Jun 15, 2016

प्रतिक्रिया दिनुहोस्