Logo
८ बैशाख २०८१, शनिबार
(June 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गीत-संगीत सुखको मात्र साथी नभएर दु:खको पनि साथी

गोविन्द सिंह | गीत-संगीत सुखको मात्र साथी नभएर दु:खको पनि साथी हो । सुदूरपश्चिमको पहाड़ी जिल्ला  बैतडी जिल्ला चौखम गा.बि.स. वडा न.६ भौति जन्मेका गोविन्द  सिंह  यतिखेर मोडेलिङमा जम्दैछन्।  बाल्यकाल देखिनै गीत-संगीतलाई मायाँ गर्दै आएका ऊनि  मोडेल मात्र नभएर अनलाईन पत्रिका मा कार्यरत पनि छन I  आफ्नो देश आफ्नो देशको कला सस्कृति राष्ट्रियता र राष्ट्रिय स्वाधीनता लाइ मायाँ गर्ने उद्क्षेयले  नै यस क्षेत्र मा लागेको बताउनु हुन्छ । 

चर्चित गायिक पूर्णकला बिसी र शम्भु कुवरको सुमधुर स्वर, तारा चन्द ठकुरीको उत्कृस्ट शब्द सिर्जना र जिसी आमारको लय नयाँ लोक दोहोरी गीत “मलाई हास्न मन लाछ”  भर्खरै हेप्पी लाइफ म्युजिक प्रा.लिले  युटुब मार्फत सार्वजनिक गरेको छ।

“मलाई हांस्न मन लाछ”!
“तिम्रो घातको प्रहारले छिया छिया भएको मेरो कोमल मुटु लाई गास्न मन लाछ…!!!
उक्त गीतमा अभिनय गोबिन्द सिंह र हेमा ढुङ्गालको रहेको छ भने स्वरमा साथ दिनु भएको छ, गायक शम्भु कुवर र चर्चित गायिक पूर्णकला बिसीले भने के.बि. चन्दले  निर्देशन गर्नु भएको छ र  छायांकन चाही चन्द्र गुरुङले गर्नु भएको छ। उक्त गीत शूटिंग अति रमाइलो ठाउ  डडेल्धुरा को  उग्रतारा मा शूटिंग भएको थियो  
 भिडियो हेर्नुहोस् |

प्रकाशित मिति: Jun 16, 2016

प्रतिक्रिया दिनुहोस्