Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२८ खर्ब रुपैयाँमा माइक्रोसफ्टले किन्यो लिङ्‍क्ड्इन

काठमाडौं ।  विश्वचर्चित सफ्ट्वयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्‍क्ड्इनलाई नेपालको एक वर्षको बजेट भन्दा तीन गुणा बढी मूल्यमा खरिद गरेको छ । 
माइक्रोसफ्टले लिङ्‍क्ड्इनलाई करिब २८ खर्ब नेपाली रुपैयाँमा खरिद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  

प्रकाशित मिति: Jun 17, 2016

प्रतिक्रिया दिनुहोस्