Logo
६ बैशाख २०८१, बिहीबार
(June 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी हुदैछ, स्वस्थ्यमाथी खेलवाड ! वीरगन्जका ८ नक्कली डाक्टर गिरप्तार


वीरगन्ज । नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो (सीआईबी) को टोलीले वीरगन्जका ८ जना डक्टरलाई नियन्त्रणमा लिइएको छ । 
शुक्रबार बिहान नक्कली डाक्टर भन्ने सुचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरोले पक्राउ गरेको हो ।
गिरफ्तारीमा पर्नेहरुमा चिकित्सकहरु दिनेश साह, रहुल्लाह, इरसाद , कुशराज गिरी, सरोज सिंह, पन्नालाल पटेल, अरुणकुमार गुप्ता र निमेषरमण पाल रहेको प्रहरील जनाएको छ ।
उक्त गिरफ्तारीको कारण नबताइए आफूहरुले यस क्षेत्रका सम्पूर्ण अस्पतालको आकस्मिक सेवासमेत बन्द गर्ने चेतावनी समेत दिएको छ ।  
नक्कली डक्टरको सुचना पाए पछि केन्द्रिय प्रहरी सीआईबीको टोलीले उक्त गिरफ्तारी गरेको नेपाल प्रहरीका एजना उच्च तहका प्रहरी अधिकृतले बताए ।   

प्रकाशित मिति: Jun 17, 2016

प्रतिक्रिया दिनुहोस्