Logo
११ बैशाख २०८१, मंगलबार
(June 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा माओबादी (क्रान्तिकारी)को राष्ट्रिय भेला (भिडियो सहित)

काठमाण्डौ । नेपाल कम्यूनिष्ट पार्टी माओबादी (क्रान्तिकारी)को बादल र देव गुरुङ्ग सहितको नेताहरु माओबादी केन्द्रमा गए पछि नेपाल कम्यूनिष्ट पार्टी माओबादी (क्रान्तिकारी)ले पहिलो राष्ट्रिय भेला काठमाण्डौमा सम्पन्न गरेको छ ।
राजनितिक प्रतिवेदन र भावि कार्यदिशा सहित निष्कर्षमा पुग्ने भन्दै अहिले बानेश्वरमा रहेको एक पार्टी प्यालेसमा बन्द १७ गरिरहेको छ ।
तस्विर,भिडियो : एनभिएम मिडिया ग्रुपको लागि सागर श्रेष्ठ, राष्ट्रिय सभागृह, काठमाण्डौ ।



प्रकाशित मिति: Jun 22, 2016

प्रतिक्रिया दिनुहोस्