Logo
१५ चैत्र २०८०, बिहीबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से परिसूचक ८ दशमलव ५८ अंकले घट्यो

काठमाडौं  । नेप्से परिसूचक  ८ दशमलव ५८ अंकले घटेको छ । वुधवार १ हजार ५ सय २३ दशमलव ५६ अंकमा सेयर वजार वन्द भएको छ ।
बीमा समुहको परिसूचक सवैभन्दा वढी १ सय दशमलव १२ अंकले घटेको छ भने जलविद्युतको ८२ दशमलव ७८, उत्पादन क्षेत्रको १४ दशमलव ५८ र वैकिङ क्षेत्रको परिसूचक वुधवार ४ दहशमलव ६३ अंकले घटेको छ ।
एक सय ३१ कम्पनीको २३ हजार ५१ हजार कित्ता सेयर किनवेचवाट वुधवार एक अर्व २२ करोडको कारोवार भएको छ ।
यो कारोवार रकम अहिल्लो दिनको तुलनामा १६ करोडले कम हो । बीमा, जलविद्युत र बैंक समूह सूचक तल ओर्लिएका कारण पुँजी वजार घटेको हो । होटल तथा फाइनान्स समूहको भने केही वढेको छ ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्