चीनमा शक्तिशाली विस्फोट, १६५ को मृत्यु
एजेन्सी । चीनको एक केमिकल फ्याक्ट्रीमा शुक्रबार बिहान भएको शक्तिशाली विस्फोटमा परि कम्तिमा १६५ जनाको ज्यान गएको छ ।
चीनको पूर्वी सहर जिङजियाङमा लाखौं इन्धन भण्डारण गरिएको फ्याक्ट्रीमा भीषण विस्फोटमा यतिका संख्यमा मानिसको ज्यान गएको हो ।
यो विस्फोट गत वर्ष अगस्टमा उत्तरी सहर तियान्जिनमा भएको डरलाग्दो रसायन विस्फोटपछिको दोस्रो शक्तिशाली विस्फोट हो ।