Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राता मकैको जन्मदिनमा धुर्मुस सुन्तलीलाई उपहारको ओइरो

काठमाण्डौ । हाँस्यकलाकार किरण केसी (राता मकै) को जन्मदिनको अवसरमा धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग जुटेको छ ।

गिरान्चौर एकिकृत बस्ती निर्माण गरीरहेकाउनीहरुलाई किरण केसी र शिवहरी पौडेलको पहलमाआर्थिक सहयोग जुटेको हो ।

आफ्नो जन्मदिनको अवसरमा गरीएको सम्मानतथाअन्र्तक्रियाकार्यक्रममाकिरण केसीले २५ हजार रुपैँया सहयोगसहित अपील गरेपछि ३ लाख ९० हजार रुपैँयानगद सहयोग संकलनभएको छ ।

किरण केसीको जन्मदिन विशेष कार्यक्रममा सुरेन्द्र केसी (मुलाको साग) ले ५ हजार रुपैँया, भिम कार्कीले २५ हजार रुपैँया, राज केसीले २५ हजार रुपैँया, दिपककार्कीले २५ हजार रुपैँयासहयोग गर्नुभएको छ ।

यस्तै, बिवेक कार्कीबाट १० हजार, शिव कट्टेलबाट १० हजार, अंकितकार्कीबाट २० हजार, आनन्दबहादुर बिसन्खीबाट ३५ हजार र कोमलओलीबाट १० हजार ५ रुपैँया सयहोग संकलनभएको छ ।

अमेरिका लस एन्जल्सबाट पहिलो पटक व्यवसायीबिमलश्रेष्ठबाट २ लाख रुपैँयाका चेकसहित ३ लाख ९० हजार ५ रुपैँया संकलनभएको हो । जन्मदिनको अवसरमाभएको उक्त सहयोगप्रतिधुर्मुस सुन्तली फाउण्डेशनले कृतज्ञता प्रकट गरेको छ ।

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्