Logo
१२ बैशाख २०८१, बुधबार
(June 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य र सेक्सको रोचक कुराः ‘सिगो विश्व सेक्समै टिकेको छ’

1143198866

काठमाडौं । सेक्सको विषयमा नेपाली समाज त्यति खुल्न नसके पनि धेरै चिन्तित छ । मान्छेको सेक्स जीवन जीवनको एउटा महत्वपूर्ण पाटो हो । हरेक मान्छे हरेक क्षण आफूलाई सेक्समा सक्षम र स्वस्थ्य राख्न चाहन्छ तर पनि त्यो सम्भव नभइ रहेको हुन्छ ।

यसले मान्छेलाई बढि नै चिन्तित बनाएको हुन्छ । शुक्रवार साप्ताहिकको सहयोगमा केही यौनसँग सम्बन्धित उपचार प्रविधि र रोचक तथ्यहरु यहाँ प्रस्तुत गरिएको छ ।

– भिटामिन, प्रोटिन र मिनरल्स पाइने हुनाले सेक्स र्फमेन्सका लागि पालुङ्गोको सेवन अत्यन्तै उपयुक्त मानिन्छ ।

– यौन उत्तेजना पैदा गर्न धेरै मद्दत गर्ने स्ट्रवेरीलाई सेक्स डाइटको रुपमा प्रयोग गर्न सकिन्छ । यसैगरी उसिनेको कुरिलोलाई पनि हामी सेक्स डाइटको रुपमा प्रयोग गर्न सक्छौ ।

– सन्तान नभएका पुरुषहरुका लागि सुकमेलको नियमित सेवन अतिनै फाइदाकारी हुन्छ ।

– लभ हमोन उत्पादन गर्ने तत्व चकलेटमा पाइन्छ त्यसैले सेक्स उप्रेरकको रुपमा चकलेटलाई पनि प्रयोग गर्न सकिन्छ ।

– दूधबाट बनेको चीज र रेड वाइन एकसाथ खानाले सेक्स लाइफ बढ्ने विश्वास गरिन्छ ।

यौनसँग सम्बन्धित केही यथार्थ पनि हेरौँः
– आधा घण्टाको सेक्समा २ सय ११ क्यालोरी खपत हुन्छ भने एक मिनेटको चुम्बनमा २६ क्यालोरी ऊर्जा खपत हुन्छ ।

– ४२ प्रतिशत पुरुष पहिले महिलाले सेक्सको पहल गरून् भन्ने चाहन्छन् ।

– ४१ प्रतिशत पुरुषले मुखमैथुनको इच्छा राख्छन् भने ३१ प्रतिशत पुरुषले मलद्वार सेक्समा रुची राख्छन् ।

– २२ प्रतिशत महिलामा मुख मैथुनको इच्छा हुन्छ ।

– ३५ प्रतिशत महिला लामो समयसम्म पाकक्रिडा गर्न चाहन्छन ।

– विश्वमा हरेक दिन झन्डै ११ करोड पटक सेक्स हुन्छ ।

– पुरुषमा चरमोत्कर्ष केवल केही सेकेन्ड मात्र रहन्छ तर भाले सुँगुरमा भने ३१ मिनेटसम्म चरमोत्कर्ष कायम रहन्छ । र

– ३१ प्रतिशत महिला ८१ वर्षभन्दा बढी उमेर भैसक्दा पनि आफ्नो पार्टनरसँग सम्भोग गर्छन् ।

प्रकाशित मिति: Jun 29, 2016

प्रतिक्रिया दिनुहोस्