Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गमलामा रोपेर मन्त्रीले मनाए धान दिवस, देशभर हिलाम्मे रौनक (फोटो फिचर)

Kathmandu

काठमाडौं । असार पन्ध्र अर्थात राष्ट्रिय धान दिवसको दिन कृषि मन्त्री हरिबोल गजुरेलले काठमाण्डौ स्थित बन्द कोठामा गमलामा धान रोपेका छन ।

तर देशभर बुधवार धान दिवसको रौनक भने हिलाम्मेमय बनेको छ । हरेक वर्ष झैं बुधबार देशभर विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइयो ।

हेलाको दृष्टिले हेरिने कृषि पेशालाई विस्तारै फरक दृष्टिकोणबाट हेर्ने प्रचलन शुरु हुन थालेपछि कृषि पेसामा निरभर रहेका किसानहरु पनि उत्साहित बनेका छन ।

बुधबार देशभर कहाँ कहाँ कसरी बनाए त ? धान दिवस, हेर्नुस फोटो फिचर:

चितवनमा यसरी मनाइयोधान दिवस :

Chitwan

सुनसरीमा यसरी मनाइयो धान दिवस :

Sunsari

काभ्रेमा यसरी मनाइयो धान दिवस :

Kabre

कञ्चनपुरमा यसरी मनाइयो धान दिवस :

Kanchanpur

धनगढीमा यसरी मनाइयो धान दिवस :

Dhangadhi

ललितपुरमा यसरी मनाइयो धान दिवस :

Lalitpur

पोखरामा यसरी मनाइयो धान दिवस :

/f]kfOF dxf]T;j kf]v/f ko{6g kl/ifbåf/f a'waf/ kf]v/f–!& dxtuf}8fdf cfof]lht !#cf}+ /f]kfOF dxf]T;jdf ;xefuL x'Fb} ljb]zL ko{6s;lxt :yfgLojf;L . tl:a/ M xl/ jf:tf]nf, kf]v/f, /f;;

प्रकाशित मिति: Jun 29, 2016

प्रतिक्रिया दिनुहोस्