Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झा सहित बाबुरामको पार्टीमा तीन सह-संयोजक मनोनित

naya-meting

काठमाडौं । नयाँ शक्ति नेपालले डा. बाबुराम भट्टराई पछि तीन नेतालाई सह संयोजक बनाएको छ । मधेसबाट रामचन्द झा, आदिवासी जनजातिबाट महेश कोर्मचा र दलित तथा महिलाबाट दुर्गा सोभलाई सह–संयोजक बनाइएको प्रवक्ता खिमलाल देवकोटाले बताए ।

केही दिनदेखि जारी नयाँ शक्तिको केन्द्रीय सचिवालयको बैठकमा संयोजक भट्टराईले संयोजकहरुको प्रस्ताव गरेका थिए । केही नेताको असन्तुष्टिबीच तीन नेतालाई सह संयोजक बनाइएको हो ।

Capture

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्