Logo
७ बैशाख २०८१, शुक्रबार
(May 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऋतिक र कंगनाको विवाद थप चर्कदै

एजेन्सी । बलिउडका चर्चित हैडसम नायक ऋतिक रोशन यता केही समयदेखि विवादमा फसेका छन् । 
खासगरी बलिउड नायिका कंगना रनौतसँगको विवाद अदालतमा पुगेपछि ऋतिक कंगना विवाद प्रकरण सञ्चार माध्यमहरुको मुख्य चर्चाको विषय बन्दै आएको छ ।

तर हालै दुवैले अब यस विवादलाई अन्त्य गर्नुपर्ने बताउन थालेका छन् किनभने अब यस विवादले भद्दा रुप लिन थालेको छ । 

ऋतिकका अनुसार उनको नामको कुनै नक्कली इमेल कंगनालाई पठाइएको थियो र उनले यसको जा“चको माग गरेका छन् ।

हाल ऋतिक र कंगना दुवै मुम्बई बाहिर काममा व्यस्त छन् ।

प्रकाशित मिति: May 3, 2016

प्रतिक्रिया दिनुहोस्