डि.सिने अवार्डमा माला लिम्बुको झकास डान्स – भिडियो सहित
चलचित्रस“ग सम्बन्धित बिभिन्न अवार्डहरुले पछिल्लो समय निरन्तरता पाईरहेका छन । अवार्ड कार्यक्रम हरुमा प्रस्तुत गरीने गित र सास्कृतिक कार्यक्रमले कार्यक्रमलाइ सफल र मनोरन्जन दिन ठुलै भुमीका खेल्ने गरेका छन ।
भरखरै प्रदर्शनमा आइसकेका र आउन लागेको चलचित्रको गीत हरुलाइ प्राय यस्ता कार्यक्रममा प्रस्तुत गरेको देखीन्छ ।गितहरुमा नवनाईकाहरुले कार्यक्रमलाई रमाईलो पार्न आफ्नो नृत्य तथा कलाहरु प्रस्तुत गरी स्टेजलाई रौनाक्य समयमा परिवर्तन गर्ने गरेको देखीन्छ ।