जोसँग लड्न पुरूष रेस्लर पनि डराउँछन्
एजेन्सी । अमेरिकी महिला रेस्लर मिक्की जेम्स लोकप्रिय रेस्लर हुन् । टोटल ननस्टप एक्सन रेस्लिङमा उनी कहलिएकी छिन् ।
उनी रिङमै रक्सी बोकेर जान्छिन् र पिउँछिन् । उनको पिटाइ सुरू भएपछि महिला होस या पुरूष रेस्लर नभागी सुख पाउँदैनन् ।
किनकि उनी हरेक हर्कत गरी पुरूष रेस्लर पनि पिट्न सक्षम हुन्छिन् । उनको पिटाइ सुरू भएपछि ५(५ जना रेफ्रीले समेत छुटाउन सक्दैनन् ।