Logo
२० आश्विन २०७९, बिहीबार
(May 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोसँग लड्न पुरूष रेस्लर पनि डराउँछन्

एजेन्सी  । अमेरिकी महिला रेस्लर मिक्की जेम्स लोकप्रिय रेस्लर हुन् । टोटल ननस्टप एक्सन रेस्लिङमा उनी कहलिएकी छिन् ।

उनी रिङमै रक्सी बोकेर जान्छिन् र पिउँछिन् । उनको पिटाइ सुरू भएपछि महिला होस या पुरूष रेस्लर नभागी सुख पाउँदैनन् ।

किनकि उनी हरेक हर्कत गरी पुरूष रेस्लर पनि पिट्न सक्षम हुन्छिन् । उनको पिटाइ सुरू भएपछि ५(५ जना रेफ्रीले समेत छुटाउन सक्दैनन् ।

प्रकाशित मिति: May 7, 2016

प्रतिक्रिया दिनुहोस्