Logo
७ बैशाख २०८१, शुक्रबार
(May 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी मोर्चामा आवद्ध ४ ओटा दललाई वार्ताको पत्र

काठमाडौं । सरकारको तर्फबाट बनाइएको वार्ता कमिटिका संयोजक समेत रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आन्दोलनरत मधेशी दललाई वार्ताका लागि आह्वान गरेका छन । 

थापाले आफनै लेटर प्याडमा  २ प्राग्राफमा लेख्दै आन्दोलनरत दललाई वार्तामा आउन आग्रह गरेका हुन । 
पत्रमा विगतमा भएका वार्ता र संविधान संशोधनबाट मधेशका धेरै माग सम्बोधन भइसकेको भन्दै अन्य असन्तुष्टिका विषयमा संवाद थाल्न एकपटक गभ्भिर वार्ता गर्न आग्रह सहित पत्र काटेका छन ।

पत्रमा संयोजक भन्दै संयूक्त लोकतान्त्रि मधेशी मोर्चालाई पत्र लेख्दै सघिय समाजवादी फोरम, तमलोपा, सदभावना र तराई मधेश सदभावना पार्टीलाई बोर्दाथ गरिएको छ । 

प्रकाशित मिति: May 8, 2016

प्रतिक्रिया दिनुहोस्