Logo
१७ बैशाख २०८२, बुधबार
(May 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माईत गएकी ३५ बर्षीयालाई २० बर्षे यूवाले गरे बलात्कार

मुगु । माईति घर जाँदै गरेकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सेरी गाबिस वडानम्बर ८ सेरी गाँउका २० बर्षीय बाँच्या बुढाले मादक पर्दाथ सेवन गरि वैशाख २२ गते ३५ बर्षीया एक महिलालाई नौला मेला भन्ने स्थानमा बलात्कार गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: May 8, 2016

प्रतिक्रिया दिनुहोस्