Logo
७ बैशाख २०८१, शुक्रबार
(May 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाहाँ पियनकै भरमा विद्यालय हुन्छ सञ्चालन


काठमाडौं । शिक्षकको लापरबाहीका कारण ताप्लेजुङ बेचम्बु गाविसको श्री ज्याति सामुदायिक विद्यायको विद्यार्थीको पढाइ अन्योल भएको छ ।
जिल्ला सदरमुकादेखि तीन घन्टाको दूरीमा पर्ने यस विद्यालयमा तीनजनाको दरबन्दी रहे पनि शैक्षिक सत्र सुरु भएयता कार्यालय सहयोगीको भरमा विद्यायल सञ्चालन भइरहेको छ ।
विद्यालयका प्रधानाध्यापक रहेका शिक्षक कुमार दाहाल विद्यालयको कामभन्दा अन्यत्र काममा जाने गरेका कारण विद्यार्थीसमेत विद्यालय आउन छाडेको विद्यालयका कार्यालय सहयोगी रोमा राईले बताइन् ।
प्रधानाध्यापक कहिलेकाहीँ विद्यालय आउदा पनि विद्यालयमा दिनभर नबस्ने गरेको स्थानीय केशव पौडेल बताउँछन् । आजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: May 14, 2016

प्रतिक्रिया दिनुहोस्