Logo
१२ बैशाख २०८१, बुधबार
(May 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ रणनीति बनाउन गठबन्धन तिब्र छलफलमा

काठमाडौं । काठमाण्डौ केन्द्रित आन्दोलनको प्रभाव कमजोर भएको देखिएपछि त्यसको समिक्षासहित थप कार्यक्रम तय गर्न मधेशी जनजातीकोे सघिय गठबन्धन तिब्र छलफलमा जुटेका छन । 
आगामी आन्दोलनका कार्यक्रमका विषयमा संघिय गठबन्धनले छलफल गर्ने भएको हो । गठबन्धनको सचिवालयको बैठक सोमवार नै बोलाइएको छ । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले अब सरकारलाई दवाब दिने गरिका नयाँ कार्यक्रम तय गर्ने बताए । 
उनले सरकारका कारण वार्ता रोकिएकाले आफुहरु प्रतिवद्धता नआई वार्तामा नजाने र सोमवारको छलफल आन्दोलनका विषयमा केन्द्रित हुने बताए । संघिय गठबन्धनले केही दिनयता काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति: May 23, 2016

प्रतिक्रिया दिनुहोस्