Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धनलाई होइन मधेशी मोर्चालाई वार्ताको पत्र

काठमाण्डौ । यतिबेला राजधानी केन्द्रित भन्दै मधेशी जनजातीले भलै आन्दोलन गरिरहेका होस तर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ एक पत्र लेख्दै मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गरेका छन् ।

पत्रमा बिगतमा भएका वार्ता र संवाद समस्या समाधानका लागि सकारात्मक रहेको स्मरण गरिएको छ। प्रधानमन्त्री ओलीले वार्ता र संवादकै परिणाम स्वरुप संविधान संसोधन समेत भएको स्मरण गराएका छन् ।

आफू वार्ताबाटै समस्या समाधान हुनेमा विश्वस्त रहेको भन्दै प्रधानमन्त्री ओलीले मधेस आन्दोलनका घाइतेको उपचार र मृतककलाई क्षतीपूर्ती दिने कुरामा सरकार सकारतम्क रहेको बताएका छन् ।

प्रदेशको सिमांकन सम्बन्धी मागलाई सम्बोधन गर्न सरकारले समिती गठन गरिसकेको पनि स्मरण पनि पत्रमा छ ।
प्रधानमन्त्रीको पत्र यस्तो छ  :

प्रकाशित मिति: May 23, 2016

प्रतिक्रिया दिनुहोस्