एनआरएनको क्षेत्रीय सम्मेलनहरु अब भटाभट् सुरु हुदै
गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले धेरै पटक आफ्ना भनाइहरुमा अबको एनआरएन संस्था भनेको अलिक फरक रुपले जानु पर्दछ र आउने पुस्तालाई स्वीकार्य र उनीहरुको भलाइ अनि सकृय सहभागीता रहनु पर्ने कुरा एकातिर छ भने अर्को तिर हाम्रो नेपाली जनसंख्या पनि हरेक देशमा बढेर गएको, गर्नु पर्ने धेरै कुरा छन् भन्ने कुरा बताउनु हुन्थ्यो । समय र जिम्मेवारी फेरिएको छ। ति सबै अबस्थामा दशक आगाडीको संरचना र स्वरुपले अगाडि जान कठिन हुन्छ तेसैले ति सबै कुराहरुको चनौती पुरा गर्नको लागि हाम्रो संस्थाको स्वरप समेत पुनर-बिचार र व्याख्या गर्नु जरुरी हुने कुरा बताउनु हुन्थ्यो । तिनै बिचार र तत्कालिन आबश्यकता बिषयगत कुराहरुलाई समेत यो सम्मेलनले एउटा मूर्त रुप दिने छ।
गैर आवासीय नेपाली संघका विभिन्न ७३ देशका एनआरएनहरुले भाग लिने उक्त सम्मेलन बिगतको एक दशक पूर्व स्थापना गर्दाको संस्थाको भिजन, मिशन, गोल र संस्थाको संरचना अनि आगामी कार्यक्रमका स्वरुप समेतको छलफल गरि संस्थागत बिकासमा समयानुकुल परिमार्जन आवश्यक भएकोले यो सम्मेलनमा यस्ता गहन बिषयहरु छलफल गरिने कुरा सम्मेलन आयोजक कमिटीका संयोजक तथा एनआरएनए अमेरिकाजका (Americas-The Americas, or Americas, also known as the Western Hemisphere and the New World, comprise the totality of territories in North America and South America.) क्षेत्रीय संयोजक सोनाम लामाले जानकारी दिनुभएको छ। उहाँले तयारीको प्रारम्भिक चरण लगभग पूरा भएको र दोश्रो चरणमा हामी कार्यक्रम, वेबसाइट र थप कुराहरु गर्ने छौ भन्नुभयो।
“NRNA VISION 2020 & BEYOND” बारे सम्मेलनका आयोजक संयोजक तथा गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाजका क्षेत्रीय उपसंयोजक तथा सम्मेलनका समेत उपसंयोजक एसी शेर्पाले भन्नु भयो – संस्था स्थापना गरेको नै १०/१२ वर्ष भैसक्यो। स्थापना गर्दाको बेला जुन अबस्था नेपालको थियो अब त्यो अस्बस्था छैन। नेपाल, नेपाली र बिश्व सबैमा परिवर्तन आइसकेको छ। हो तेही परिवर्तन र अरु धेरै कुराहरुलाइ समयानुकुल रुपले संस्थालाई अगाडि लैजानको लागि यो सम्मेलनले एउटा स्वरुप दिने छ ।
तेसैगरी “NRNA VISION 2020 & BEYOND” नारालाई नै छान्नु पर्नाको कारणबारे एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले भन्नु भयो- नेपालको एक तिहाइ जनसक्ख्या बाहिर भैसकेको अबस्था छ । यो अबस्थामा एनआरएनए संथाको जिम्मेवारी धेरै बढेर गएको छ । हरेको देशमा नेपाली समुदायको उपस्थिति बढ्दो अवस्था छ । नेपालीको उपस्थिति संगै अस्थित्व र समस्याहरुको हेर चाह गर्नु पनि अर्को जिम्मेवारी हो भने नेपालमा लगानी बढाउने, पून-निर्माण, एनआरएनए मूख्यालय निर्माण, शिक्षा-स्वास्थ्य लगायत यावत बिषयहरु र अरु धेरै कुरा गर्न यो सम्मेलनमा यस्ता बिषयहरुको र संस्थागत परिवर्तनहारे छलफलको आबश्यकतालाई नै महसुस एउटा धारणा बनाउनु यो सम्मेलन उपयुक्त ठाउँ हो।
आयोजक/कार्यकारी कमिटी :
1 Sonam Lama , RC – Americas USA Chair mustangsonam@gmail.com
2 AC Sherpa , DRC – Americas USA Co-Chair drcna1317@gmail.com
3 Dr. Keshab Paudel , NCC President USA Co-Chair keshab517@hotmail.com
4 Tulsi Sapkota , NCC President Canada Member sapkotatulsi@yahoo.com
5 Nabaraj Gurung , Advisor ICC Canada Member nabarajgurung@hotmail.com
6 Ratan K. Jha , Chair EEDC- ICC USA Member ratanjha@gmail.com
7 Khagendra GC , ICC Member USA Member kc@chhetrylaw.com
8 Krishna Pokhrel , NCC-Senior V. P USA Member krishnapokhrelnrnusa@gmail.com
9 Tilak Shrestha , NCC General Secretary USA Member tilaksh@gmail.com
कमिटीहरु :
(Detail: Will be on website, )
स्पनसर बारे जानकारी
NRNA 9th Regional Conference Sponsors Americas
August 27th & 28th 2016 USA
Event Partner Dinner Sponsor $10,000
Plak Award + certificate
Two Free Registration Included
Full Logo every event slide show
Dinner and networking times with Leaders
Full page of convention sovinare magazine
Reconization promotion handout materials
Logo on registration batch
One table 6 x 6 table high traffic area
Reconization press release
Announcements on events
Reconization NRNA Social Medias
Logo on event website
Platinum $7,500
Award + certificate
Two free registration included
Meddium Logo every event slide show
Full page of convention sovinare magazine
Reconization promotion handout matirals
One table 6 x 6 table high traffic area
Reconization press release (spook person)
Announcements on events (Programs MC)
Reconization NRNA Social Medias
Logo on event website
Gold $5,000
certificate reconization
Two free registration included
Sm logo every event slide show
Half page of convention sovinare magazine
One table 6 x 6 table high traffic area
Reconization press release (spook person)
Announcements on events (Programs MC)
Reconization NRNA Social Medias
Logo on event website
Silver $3,000
Certificate reconization
One free registration included
Group visible logo main event slide show only
Quater page of convention sovinare magazine
Reconization press release (spook person)
Announcements on events (Programs MC)
Reconization NRNA Social Medias
Logo on event website
Supporters $1,000
Certificate reconization
Logo souvinare magazine
Logo on event website
एटेण्डेण्ट रजिस्ट्रेशनबारे जानकारी
एटेण्डेण्ट रजिस्ट्रेशन nrnnccusa.org मा छिट्टै सुरु हुनेछ हुने छ। राजिस्ट्रेशनको लागि अमेरिकी $२००.०० लाग्ने छ भने उकत रकममा २ वटा लन्च र २ वटा डिनर समेत इनक्लुड हुनेछ।
होटल बूकिंग खुल्ला-बूकिंग कोड र लिंक वेबसाइटमा छिट्टै राखिने
थप जानकारीको लागि :
DoubleTree by Hilton Hotel Newark Airport
128 Frontage Road, Newark, New Jersey, 07114, USA
TEL: +1-973-690-5500 FAX: +1-973-465-7195
Website: (http://doubletree3.hilton.com/en/hotels/new-jersey/doubletree-by-hilton-hotel-newark-airport-EWRNADT/index.html)
Airport को लागि सुझाव
सबैभन्दा नजिकको एयरको एयपोर्ट नेवार्क हो। EWR – Newark Liberty International Airport यदी यो एयरपोर्टमा फ्लाइट बूकिंग हुन न सकेमा न्यूयोर्कको JFK – John F. Kennedy International Airport मा समेत बूकिंग गर्न सक्नुहुने छ।
नियमित अपडेट र थप जानकारीको लागि
https://nrnnccusa.org
http://nrna.org.np/article-9th_NRNA_Regional_Conference
धन्यबाद सहित;
कृष्ण के सी
एनआरएनए ९ औं क्षेत्रीय सम्मेलन मिडिया तथा प्रचार-प्रसार कमिटी संयोजक
तथा
रिजनल मिडिया कोअर्डिनेटर
गैर आवासीय नेपाली संघ अमेरिकाज