Logo
२४ असार २०८२, मंगलबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेस निकट कर्मचारी युनियन (संघ) को पक्षमा लहर

प्रेस विज्ञप्ती दिएपछि कर्मचारी युनियन (संघ) को पक्षमा जिल्ला, मन्त्रालय, विभागहरुमा लहर नै आएको छ । स्रोतका अनुसार कर्मचारी युनियन (संघ) ले अधिकांश जिल्ला, मन्त्रालय र विभागहरुमा जीत्ने पक्का पक्की भएको छ ।

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्