Logo
१५ चैत्र २०८०, बिहीबार
(May 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा मधेशी / जनजातीको विरोध सभा, हेर्नुस फोटो फिचर


पोखरा । मधेशी जनजाती दलहरुको संघिय गठबठबन्धनले घोषणा गरेको दोश्रो चरणको आन्दोलन अन्तर्गत सोमवार पोखरामा विरोध सभा गरेका छन । 
गठबन्धनमा आवद्ध तुमवानको पहलमा पोखरामा भएको विरोध सभामा मधेशी मोर्चाका शिर्ष नेताहरु लगायतका संघिय गठबन्धनका शिर्ष नेताहरुको उपस्थिती रहेको थियो । 
विरोध सभामा भाग लिनका लागि तमुवानले गाँउ–गाँउबाट प्रर्दशनकारीलाई ओरालेका थिए । हेर्नुस, फोटो फिचर : 

प्रकाशित मिति: May 30, 2016

प्रतिक्रिया दिनुहोस्