Sunday, July 22, 2018

मोदी फेरि नेपाल आउने, भदौ १४ देखि विमस्टेक शिखर सम्मेलन

काठमाडौँ : आगामी भदौ १४ गतदेखि दुई दिनसम्म हुन लागेको विमस्टेक ‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास’ विमस्टेकको चौथो शिखर सम्मेलनको सरकारले  तीव्र तयारी थालेको छ। सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलनमार्फत...

नीलकण्ठ उप्रेती भारत र उदयराज पाण्डे मलेसियाका लागि राजदूतमा सिफारिस

काठमाडौँ, ३२ असार : सरकारले भारतका लागि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र मलेसियाका लागि उदयराज पाण्डेलाई राजदूतको लागि सिफारिस गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेती र पाण्डेको नाम सिफारिस...

राष्ट्रपति पुटिन र ट्रम्पबीच सोमबार द्विपक्षीय वार्ता हुँदै

पेरिस : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ । सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र...

गृहमन्त्री रामबहादुर थापा र उत्तर कोरियाली राजदूत शिष्टाचार भेटवार्ता

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको...

चीनलाई दिएको उपहार भद्र र रुपसीलाई प्रधानमन्त्रीले गरे बिदाई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भद्र र रुपसीलाई बिदाई गरेका छन् । राजधानीको ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राङ्गणमा प्रधानमन्त्री ओलीले चीनलाई उपहार दिने केटा भद्र र केटी रुपसीलाई बिदाई गरेका हुन । कार्यक्रममा बोल्दै...

नाकाबन्दीका बेला चिसिएको भारतसँगको सम्बन्ध अब बराबरीमा आएको छ : प्रधानमन्त्री

काठमाडौं, २७ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारतबीचको सम्बन्धलाई समान हैसियतमा पुर्याउन आफू सफल भएको दावी गरेका छन् । उनले सरकार विनापूर्वाग्रह राष्ट्र निर्माणमा समर्पित भएर लागि परेको दावी गर्दै सरकारमाथि हुने आलोचना, सुझाव,...

मानसरोबर यात्रामा गएका १६ सय भारतीय तीर्थयात्री अलपत्र, तिब्बती क्षेत्रमा करिव ५०० जना

काठमाडौं, १९ असार : कैलाश मानसरोबर यात्रामा गएका झण्डै १६ सय भारतीय तीर्थयात्री अलपत्र परेका छन् । अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा करिव ५०० तीर्थयात्री तिब्बती क्षेत्रमा र बाँकी सिमिकोट तथा हिल्सामा रोकिएका...

भारतीय खुफ्यिा एजेन्सी ‘रअ’ को पचास वर्ष : यसरी रहन्छ, यसको सकृयता

'टाइगर जिन्दा है’ नामक पछिल्लो हिन्दी फिल्म रिलिज भएपछि भारतीय खुफ्यिा एजेन्सी 'रअ' को बारे धेरै हदसंग जानकारी फैलाइएको छ । यसबारे अहिले सोधखोज गर्नेहरुको पनि संख्या एकदमै बढ्न थालिएको छ । पछिल्लो पटक...

नेपालसँगको मित्रता अझ कसिलो बनाउने भारतको चाहना 

काठमाडौँ, १७ असार : पछिल्लो समय सम्बन्धमा केहि तलकी आएपनि अब भने भारतले नेपालसँगको मित्रता अझ कसिलो बनाउने चाहना ब्यक्त गरेको छ । नेपाल र भारतबीच बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले आफ्नो कार्य (साझा प्रतिवेदन)...

नेपाल-भारतको नयाँ सम्बन्धबारे प्रतिवेदन तयार, पहिला मोदीलाई त्यसपछि ओलीलाई बुझाइने

काठमाडौं १७ असार : नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को अन्तिम बैठकले शनिबार साझा प्रतिवेदन तयार गरी आफ्नो कार्य सम्पन्न भएको जनाएको छ। ईपीजीको शुक्रबारदेखि काठमाडौंमा बसेको नवौं बैठकमा साझा प्रतिवेदन तयार पारिएको हो।  साझा प्रतिवेदन...

Latest news