Logo
२३ जेठ २०७७, शुक्रबार
(May 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गेरुपानीमा एम्बुलेन्स दुर्घटना, नेपाली सेनाको चेकजाँच [फोटोफिचर]

डोटीको कालागाडस्थित गेरुपानीमा दुर्घटना भएको जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स भएको फोटो सार्वजनिक भएको छ । त्यसैगरी बन्दाबन्दी समयमा नेपाली सेनाको भेषमा सवारी साधन चलाई लकडाउन उल्लङघन गर्नेलाई बानेश्वर चोकमा आइतबार चेक गरिएको छ ।

हेर्नुस् फोटोफिचर :

डोटीको कालागाडस्थित गेरुपानीमा दुर्घटना भएको जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स । कोहलपुरबाट बाजुरा जान हिँडेको एम्बुलेन्समा मानवीय क्षति भएको छैन । तस्बिरः विमलबहादुर विष्ट/रासस
बन्दाबन्दी समयमा नेपाली सेनाको भेषमा सवारी साधन चलाई लकडाउन उल्लङघन गर्नेलाई बानेश्वर चोकमा आइतबार चेक गर्दै सैनिक प्रहरी । नेपाली सेनाले उपत्यकाको नयाँ बानेश्वर, महाराजगञ्ज, कालीमाटी र थापाथलीमा सैनिक प्रहरी खटाइ जाँच गरेको छ । तस्वीर : रत्न श्रेष्ठ, रासस

प्रकाशित मिति: ४ जेष्ठ २०७७, आईतवार २०:०२

प्रतिक्रिया दिनुहोस्