गेरुपानीमा एम्बुलेन्स दुर्घटना, नेपाली सेनाको चेकजाँच [फोटोफिचर]
- नागरिक टाइम्स/संवाददाता
४ जेष्ठ २०७७, आईतबार ००:००
डोटीको कालागाडस्थित गेरुपानीमा दुर्घटना भएको जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स भएको फोटो सार्वजनिक भएको छ । त्यसैगरी बन्दाबन्दी समयमा नेपाली सेनाको भेषमा सवारी साधन चलाई लकडाउन उल्लङघन गर्नेलाई बानेश्वर चोकमा आइतबार चेक गरिएको छ ।
हेर्नुस् फोटोफिचर :
डोटीको कालागाडस्थित गेरुपानीमा दुर्घटना भएको जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स । कोहलपुरबाट बाजुरा जान हिँडेको एम्बुलेन्समा मानवीय क्षति भएको छैन । तस्बिरः विमलबहादुर विष्ट/राससबन्दाबन्दी समयमा नेपाली सेनाको भेषमा सवारी साधन चलाई लकडाउन उल्लङघन गर्नेलाई बानेश्वर चोकमा आइतबार चेक गर्दै सैनिक प्रहरी । नेपाली सेनाले उपत्यकाको नयाँ बानेश्वर, महाराजगञ्ज, कालीमाटी र थापाथलीमा सैनिक प्रहरी खटाइ जाँच गरेको छ । तस्वीर : रत्न श्रेष्ठ, रासस