Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालापानी क्षेत्रमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना [फोटोफिचर]

कालापानी क्षेत्र नजिकै दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट स्थापना गरिएको छ ।

दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छाङरुगागाको स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापादले बुधबार सो बोर्डर आउट पोष्टको उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति: May 13, 2020

प्रतिक्रिया दिनुहोस्