Logo
८ बैशाख २०८१, शनिबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री कार्यालयमा उपप्रधानमन्त्री पोखरेललाई उद्योग वाणिज्य महासंघको तर्फबाट चेक हस्तान्तरण

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमबाट जोगाउन राजविराज नगरपालिका– ५ मा सेनिटाइज वितरण गर्दै । तस्विर : नानीमैया कटवाल
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा आइतबार सवारी पास लिन आएका सर्वसाधारण । लकडाउनमा सार्वजनिक यातायात ठप्प भएपछि प्रशासनले अति जरुरी काम भएकालाई सवारी पासको व्यवस्था गरेको छ । तस्वीर : प्रकाश अधिकारी
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा समाचार सङकलनका लागि आएका पत्रकार सामाजिक दुरी कायम गरी छहारीमा बस्दै । तस्वीर : प्रदीपराज वन्त
प्रधानमन्त्री कार्यालय सिंहदरबारको द्वारमा आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कोरोना रोकथाम तथा नियन्त्रण कोषको लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट भवानी राणाको नेत्तृत्वमा गएको टोलीले रु ५० लाखको चेक हस्तान्तरण गर्दै । तस्वीर: प्रदीपराज वन्त
१६ चैत सरकारले कोभिड १९ को रोकथामका लागि लगाएको लकडाउनको छैटौ दिन आइतबार काठमाडौँको गौशालास्थित प्रहरी वृत्तमा कीटनाशक औषधि छर्कदै । तस्वीर : रोशन सापकोटा
कोरोना भाईरस फैलिन नदिनका लागि दैलेख सदरमुकाममा आइतबार औषधि छर्कदै नेपाली सेना । तस्वीर : पुरुषोत्तम थापा
कोभिड –१९ को सङक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णय सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव रामनारायण विडारी । तस्वीर : प्रदीपराज वन्त/रासस

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्