Logo
१५ चैत्र २०८०, बिहीबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिद्धार्थ बैंकद्वारा प्रदेश २ सरकारलाई राहतस्वरुप १० लाखको चेक प्रदान, भरियालाई खाजा

सिद्धार्थ बैंक जनकपुर क्षेत्रीय प्रमुख हरिप्रसाद तिम्लिसिना प्रदेश नं २ को सरकारले स्थापना गरेको राहत कोषमा कोरोना भाइरसबाट प्रभावित व्यक्तिलाई राहतस्वरुप उपलब्ध गराउन रु. १० लाखको चेक आइतबार मुख्यमन्त्री लालबाबु राउतलाई प्रदान गर्र्दै । तस्वीरः अजयकुमार साह
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउन लागू भएको छैठौं दिन आइतबार मध्यपुर थिमि शङखधर चोकमा आदर्श सामाजिक सेवा समाज र आदर्श बचत कोषद्वारा वितरण गरिएको खाजा लिँदै दैनिक मजदुर गरी जीवन गुजरा चलाउनुपर्ने भरिया ।

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्