Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको त्रासबीच VIVO को नयाँ स्मार्टफोन V19 26 मार्चमा सुरु हुँदै

VIVO को नयाँ स्मार्टफोन  मार्च V19 26 मार्चमा सुरूवात हुनेछ ।  कम्पनीको प्रीमियम V19 नयाँ स्मार्टफोन हुनेछ र स्नैपड्रैगन 712 प्रोसेसर समावेश गर्दछ।

मिडिया रिपोर्टका अनुसार VIVO V19  को बुकिंग सुरु भएको छ। HDFC साथै ICICI  बैंक कार्डबाट नयाँ  स्मार्टफोन V19 ग्राहकहरूले अनलाईन खरीद गर्न सक्ने छन् साथै ग्राहकहरूलाई फाइदाजनक हुन सक्छ ।

यस फोनको मूल्य ३० हजार रूपए भन्दा कम हुन सक्छ। यस स्मार्टफोनमा 48 मेगाफिक्सल प्राइमरी क्यामेरा ,8 मेगाफिक्सल सुपर वाइड क्यामेरा साथै सेल्फीको लागि 32 मेगाफिक्सल क्यामेरा हालिएको छ।

 

 

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्