Logo
८ बैशाख २०८१, शनिबार
(March 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ मा यस्तो बन्यो नेपाली सेनाको क्वारेन्टाइन (फोटो-फिचर)

प्रदेश १ स्थित मा नेपाली सेनाले कोरोना संक्रमण भएको आशंका गरिएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न नमुना स्थल बनाएको छ ।

मोरङको मिक्लाजुङमा नेपाली सेनाको सूर्यदल गणको परिसरभित्र करिव ४ विघा क्षेत्रफलमा २ सय बेडको क्वारेन्टाइनस्थल निर्माण भएको छ । यसै गरि झापामा २ सय र उदयपुरमा पनि २ सय बेडको क्वारेन्टाइनस्थल निर्माण भएको छ ।

प्रकाशित मिति: Mar 19, 2020

प्रतिक्रिया दिनुहोस्