Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानवमुक्त (सम्मान अभियानलाई) सिटिजन्स बैंकद्वारा एकलाख रुपैयाँ सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सडक आश्रित मानवमुक्त (सम्मान अभियानलाई) एकलाख रुपैयाँ सहयोग गरेको छ ।

बैँकले ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकले आफ्नो सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम सहयोग गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँचलाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्