Logo
७ बैशाख २०८१, शुक्रबार
(February 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री आलीद्धारा शुक्रबार प्रतिनिधिसभामा सम्वोधन गरदैँ

अपडेट: नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गने भएका छन् ।

प्रतिनिधिसभा गठन भएको दुई वर्षमा सरकारले गरेका काम कारबाहीबारे जानकारी दिन प्रधानमन्त्री ओलीले सभाको शुक्रबारको बैठकलाई सम्बोधन गनेै भएका छन् ।

दिउँसो २ बजेपछि बस्ने बैठकलाई उनले सम्बोधन गर्ने सम्भावित कार्यसूची रहेको प्रतिनिधिसभाको सचिवालयले जनाएको छ ।

भोलि सरकार गठन भएको दुई वर्ष पूरा हुँदैछ । तर भोलि शनिबार परेकाले प्रधानमन्त्री ओलीले आज शुक्रबारनै संसदलाई सम्बोधन गर्न लागेका हुन् ।

प्रकाशित मिति: Feb 14, 2020

प्रतिक्रिया दिनुहोस्