Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७ करोड खर्चेर बनाईएको मन्दिरले दियो लिच्छविकालीनको झल्को

बागलुङ नगरपालिका-४ कुँडुलेस्थित लिच्छविकालीन शैलीको झल्को दिने मन्दिर निर्माण भएको छ ।

विसं २०४२ मा निर्मित मन्दिर जीर्ण भएपछि रु सात करोड खर्चेर नयाँ बनाइएको हो ।

मन्दिर निर्माणमा मौलिक शिल्प र सामग्री प्रयोग गरेर निर्माण गरिएको छ ।

तस्वीर : रामबहादुर थापा

प्रकाशित मिति: Feb 13, 2020

प्रतिक्रिया दिनुहोस्