Logo
७ बैशाख २०८१, शुक्रबार
(January 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीले माग्यो ८० इन्सपेक्टर र ३१५ असई, सूचना हेर्नुहोस्

नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) का लागि दरखास्त अह्वान गरेको छ ।

नेपाल प्रहरीले ती दुई पदमा भर्ना खुलाएको हो ।
प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर ८० जना र असई ३१५ जना माग गरेको छ ।

इच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: Jan 15, 2020

प्रतिक्रिया दिनुहोस्