Logo
४ बैशाख २०८१, मंगलबार
(January 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘भिजिट नेपाल-२०२०’ सुरु : भब्य समारोहबीच दशरथ रंगशालामा उद्घाटन

विशेष समारोहकाबीच भ्रमण वर्षको उद्घाटनमा मनत्बय राखदै अभिनेता राजेश हमाल

‘भिजिट नेपाल २०२०’ आजदेखि सुरू भएको छ । बुधबार विशेष समारोहकाबीच भ्रमण वर्षको उद्घाटन काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरू गरिएको हो ।

उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका मन्त्रीहरु पुगेका थिए ।

‘भिजिट नेपाल २०२०’ को उद्घाटन कार्यक्रम पौने ५ घण्टासम्म हुनेछ। उद्घाटन कार्यक्रम नेपालको संस्कृति झल्कने नाचगानबाट सुरू हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भिजिट नेपाल २०२०को उद्घाटन गर्ने्छिन् भने त्यसलगत्तै भ्रमण वर्षका लागि राष्ट्रिय गीत समेत सार्वजनिक गर्नेछिन् ।

 

प्रकाशित मिति: Jan 1, 2020

प्रतिक्रिया दिनुहोस्