Logo
३१ असार २०८२, मंगलबार
(December 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिस वर्ल्डमा अनुष्काले जितिन् ‘ब्यूटी विथ पर्पस’को अवार्ड

 

नेपालकी सुन्दरी अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’मा ब्यूटी विथपर्पस’ विधामा अवार्ड जितेकी छिन् । योसँगै उनले यो बर्षको विश्व सुन्दरी प्रतियोगीतामा २ वटा विधामा अवार्ड जितेकी छिन् ।

अनुष्का यसअघि नै ‘मल्टिमिडिया अवार्ड’ जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् । नेपालकी सुन्दरी अनुष्काले बनाएको भिडियोले यो अवार्ड जित्न सफल भएको हो ।

गतबर्षको ‘विश्व सुन्दरी प्रतियोगीता’मा पनि श्रृङ्खला खतिवडाले यी दुबै टाइटल जितेकी थिइन् । अनुष्का विश्व सुन्दरी प्रतियोगीताको अन्तिम १२ सम्म पुग्न सफल भइन् ।

प्रकाशित मिति: Dec 15, 2019

प्रतिक्रिया दिनुहोस्