Logo
१३ बैशाख २०८१, बिहीबार
(October 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषिमा आधुनिक कृषि यन्त्रको प्रयोग बढ्यो

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसानहरु हिजो आज ट्याक्टरको सहायताले धान काट्न व्यस्त छन् ।

मुलुकका अधिकांश खेतहरुमा अहिले खेत रोप्नदेखी धान काट्नसम्म मेसिन प्रयोग गरिरहेको देख्न पाइन्छ ।

आधुनिक कृषि यन्त्रको प्रयोगले किसानको उत्पादन लागत घट्न थालेसँगै मुलुकका अधिकांश किसानहरुले कृषिमा आधुनिक कृषि यन्त्रको प्रयोग गर्न थालेको हो ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: Oct 15, 2019

प्रतिक्रिया दिनुहोस्